मेष राशि : काममा आएको वाधा हटेर जानेछ । मन आनन्दित हुने तथा काममा सफलता हात पार्न सकिने देखिन्छ । घर परिवारमा आनन्दमय वातावरण वन्नेछ । वृषः स्वास्थ्य समस्याले सताउनेछ वा नयाँ रोग लाग्नसक्ने सम्भावना छ ख्याल गर्नुहोला । यात्रा नगर्दा राम्रो हुने छ । बोलीमा सम्यमता अप्नाउनु होला अन्यथा झगडा पर्न सक्छ । …