दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ , फाल्गुन ४ । दैलेखको महाबु गाउँपालिका ४, फागुमा बोलेरो मंगलबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दैलेख बजारदेखि गडिगाउँ जाँदै गरेको बाग्मती प्रदेश ०१, ०२६च ५२६६ नम्बरको जीप फागुमा दुर्घटना भएको हो। जीप दुर्घटनामा गडिगाउँका ४० वर्षीय रामबहादुर हमालको मृत्यु भएको प्रहरी चौकी गैडाबाजले जनाएको छ। प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक…