अप्रिल ३ मा बोर बजार प्रहरी चौकीका सईले ४० वर्षका एक माग्नेलाई कोलकाताको केन्द्र मानिने जोगेन्द्र कविराज रोको फुटपाथमा ज्वरो आइरहेको र सास फेर्न कठिन भइरहेको अवस्थामा भेट्टाए। ती व्यक्तिलाई तुरुन्तै एनआरएस मेडिकल कलेजको अस्पतालमा लगियो। स्वाब परीक्षण गरियो। परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भयो। उनलाई कोभिड-१९को अस्पतालमा स्थानान्तरण गरियो। कोलकाताको टुक्रापट्टी क्षेत्रमा त्यस्तै…