देउवा र ‘प्रचण्ड’ को बैठक सकियो , एमसीसी विरुद्ध प्रचण्ड उग्र

काठमाडौँ , ४ फाल्गुन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको छलफल सकिएको छ। आज आज एमसिसी संसदमा टेबल नगर्नेमा दुई नेताहरू सहमत भएको बालुवाटार स्रोतले बताएको छ । https://www.youtube.com/watch?v=K4pyWehdzB0 प्रचण्डले एमसिसी टेबल गरे सत्ताबाट बाहिरिने पार्टीको निर्णय सुनाउँदै अमेरिकासँग थप कुरा गर्नुपर्ने धारणा प्रधानमन्त्रीसँग राखेको स्रोतले…