चैत्र १४ गते शुक्रबारको राशिफल, पाथिभरा माताले सबैको रक्षा गरुन !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सन्तानबाट सन्तोष प्राप्त हुनेछ । साथीहरू सित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । ब्यापारमा सफलता पाइएला । मिथुन ( का, कि,…