विष्णु भगवानको दर्शन गरी जान्नुहोस् तपाईंको बिहीबार कस्तो गरदसा जान्नुहोस साथै राशिफल हेर्नुहोस

विहिबार : विष्णु भगवान र उनका अवतारहरूको पुजा गरिने दिन विहिबार हो । पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन्। तपाईंको आफ्नो राशीफल कस्तो छ ? एक मिनेट समय मिलाएर पढ्नुहोस् । जहाँ हुनुहुन्छ स्वस्थ्य रहनुहोस्, मस्त रहनुहोस् । अनावश्यक घरबाहिर…