कुन भगवानको पुजा गर्दा भक्तको मनाकांक्षा पुरा हुन्छ ? जानी राखौ

धर्म ग्रन्थका अनुसार देवी दुर्गा माताको पुजा गर्दा भक्तको मनाकांक्षा पुरा हुने विश्वास गरिन्छ। हुनत दुर्गा मातासँग सम्बन्धीत अनेकौँ ग्रन्थको रचना भएको छ।तर ती मध्ये दुर्गासप्तशती महत्वपूर्ण मानिन्छ। जुन व्यक्तिले विधि विधानसहित दुर्गा माताको पाठ गर्छन्, उनको मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार दुर्गासप्तशतीमा यस्तो एक मन्त्र छ, जुन मन्त्र जप गर्दा…