घरमा आगलागी हुँदा ११ वर्षीय बालकको गयो ज्यान !

सल्यानको सिद्धकुमाख गाउँपालिका १ बाझकाडा बस्ने रत्नबहादुर बुढाथोकीको घरमा आगलागी हुँदा उनका ११ वर्षीय छोरा दुर्गाबहादुरको जलेर मृत्यु भएको छ । आगलागी मङ्‌गलबार राति भएको हो । आगलागीको कारण खुलेको छैन । क्षतिको एकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ । यसैगरी दाङको बङ्‌गलाचुली गाउँपालिका २ टाकुरा बस्ने २७ वर्षीय दिलबहादुर बुढाको घर र गोठमा मङ्‌गलबार…