पाथिभरा माताले सबैको रक्षा गरुन ! सोमबार कुन – कुन राशिका लागि शुभ ?

वि.सं.२०७७ साल वैसाख २२ गते । सोमबार । ईश्वी सन् २०२० मे ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि– द्वादशी,४७ घडी ०२ पला,रातको १२ बजेर १३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– उत्तरफाल्गुनी,२८ घडी १६ पला,बेलुकी ०४ बजेर ४३ मिनेट उप्रान्त…