धेरै पटक मानिसहरुले तमाम कोसिस गर्दा पनि आफ्नो जीवनमा सफलता हासिल गर्न सक्दैनन। वास्तवमा यस्ता व्यक्तिहरुले कही न कही आफ्नो जीवनमा अन्जानमा यस्ता गल्तीहरु गरेका हुन्छन, जसको कारण उनीहरु पछुताउनु पर्ने हुन्छ। हिन्दु धर्म ग्रन्थमा दुई प्रकारका स्त्रीहरुले वरदान प्राप्त गर्ने कुरा उल्लेख गरिएको छ, जुन अनुसार यदि कुनै व्यक्तिले उनीहरुलाई नराम्रो नजरले हेर्यो भन्यो…