दुखद खबर: क्वारेन्टाइनमा बसेर घर गएका युवा सिकिस्त बिरामी !

दुई हप्ता सुनकोसी गाउँपालिकामा रहेको क्षेत्रीय (महिला सीर्जनशील) क्वारेन्टाइनमा बसेर घर गएका एक युवक बिरामी भएपछि अस्पताल लगिएको छ । सुनकोसी गाउँपालिका ६ सानोपाखरका ३३ वर्षीय युवालाई छाति दुख्ने र ज्वरो आउने समस्या भएपछि अस्पताल पठाइएको हो ।उनी गत वैशाख १० गते जनकपुरबाट सिन्धुपाल्चोक आएका थिए । उनी वैशाख ११ देखि क्वारेन्टाइनमा बसेर २५ गते…