ग्यास लिक हुँदा एकै परिवारका ५ जनासहित ७ जनाको ज्यान गएको छ । भारतको उत्तर प्रदेश राज्यको सीतापुरमा आज बिहान ७ जनाको लाश भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । उत्तर प्रदेश सीतापुर जिल्लाको कार्पेट कारखानामा ७ जना मृत भेटिए । मृतक मध्ये ५ एकै परिवारका थिए । कारखानामा रसायन प्रयोग गरिन्छ । यस कारणले गर्दा,…