इटहरीमा आफ्नै छोराले आमामाथि गरे खुकुरी प्रहार गरेका छन् । इटहरी–२ हवाइचोक बस्ने १८ वर्षीय पारस कार्कीले आफ्नै आमामाथि खुकुरी प्रहार गरेका हुन् । बुधबार राति साढे १० बजे घरमा बसिरहेको अवस्थामा ३६ वर्षीया कविता कार्कीलाई पारसले खुकुरीले शरीरको विभिन्न भागमा प्रहार गरी घाइते बनाएका हुन् । घाइते आमाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका…