हे भगवान यो के गरिस, विवाहको ४ दिन अगाडी नै सबैलाई छो’डेर गईन् रमिता !

बिवाहा आउँन मात्र चार दिन बाकी थियो । आफुले रोजेको मान्छे संग बिवाहा हुने भए पछी उनको मनमा खुसीको कुनै सिमा थिएँन । मन फुरुंग थियो । तर दैबको लिला उनले त्यो खुसीको पल अनुभब नै गर्न पाइनन । यहि १३ मा हुने आफ्नो विवाहको निम्ता साथिहरुलाई बाँडन हिड्दै थिईन उनी। जीवनमा एक पटक हुने…