कुलमानले गरे फेरि राम्रो कामः सोलार प्लान्टबाटै १५ मेगावाट विद्युत् थपिदै, सम्मान स्वरुप शेयर गर्नुहोस !

नुवाकोटमा निर्माणाधीन २५ मेगावाट जडित क्षमताको ग्रिडमा आ,वद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको नि,र्माण अन्तिम च,रणमा पुगेको छ । २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत आगामी वैशाखभित्र उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । १० मेगावाट चैत र बाँकी ५ मेगावाट वैशाखभित्रमा उत्पादन गरिने छ । बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचाहन गरी…