कलाकारिताको क्षेत्रमा रिमा विश्वकर्मा स्थापित नाम हो । उनले अहिले पछिल्लो समय कमेडि च्याम्पियन नामको रियालिटि शो को उद्घोषण गरिरहेकी छन् । कमेडि चेम्पियन हाँस्यब्यग्यका रुपमा सुरु गरीएको पहिलो स्टेण्डप कमेडि रियालिटि शो हो । अन्य कुनै कार्यक्रमको फ्रेन्चाइच बिना गरिएको यो कार्यक्रम नेपाली उत्पादकहरुको आफ्नै कार्यक्रम हो । रिमा करिब डेढ दशक देखि कलाकारिता…