Logo

समाज

खुशीको खबर: टिम रविसंग सिधै मोबाइल ९८०१५७२४२४ मा विश्वभरिबाट कुरा गर्न सकिने (भिडियो)

परिर्वतनको कुरा गराँै । सानो उदाहरण स्वरुप कार्यक्रमको लोगो, स्टुडियोको थोरै परिवर्तित स्वरुपले तपाइको अलिकति ध्यान तान्यो नै होला । विभिन्न चरणमा मानिसलाई नयाँ उर्जा र नयाँ जोश जागरको आवश्यकता पर्दछ । भनिन्छ अपडेटेड भइएन भने आउडेटेड भइन्छ । हिजोको अनुभवले सुन्दर भोलि कोर्न कुनै आइतबार कुर्नुपदैन । त्यसैले आज

पौष २७ गते ज्ञानेन्द्र शाहलाई दरबार भित्र्याएर श्रीपेच लगाइदिने, सहमत हुनेले शेयर गरौ (भिडियो)

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पुर्व राजा ज्ञानेन्द्र शाहलाई दरबार भित्र्याएर श्रीपेच लगाइदिने बताएका छन्। अध्यक्ष खड्काले जनताको शासनको नाममा हजारौं राजा भए पछि देशमा बिकृती भित्रिएको तर्क गर्दै राजाको विकल्प नभएको बताए। पुष २७ गते भब्यताका साथ पृथ्वी जयन्ती मनाउने बताउँदै राजा जनताको मनमा भएकाले ढिलो चाँडो

जोडिने भो कृष्ण वलिको खुट्टा, ४ लाख सहयोग दिदै शिशिर भण्डारीले महान नारी रुपाको खुट्टैमा ढोगे (भिडियो)

आफ्नो लागि आफै त संसारमा जो पनि बांचेको हुन्छ, अरुको लागि बांच्न सके मात्र जीवन अर्थपुर्ण हुन्छ । जब गरिब, दुखी र समस्यामा परेको व्यक्ति देख्छु, आमाको त्यहि भनाईलाई सम्झन्छु । अघिल्लो भिडियोमा रुकुमका कृष्ण वलिको कथा सुनेर र व्यथा बुझेर धेरैले म निकै रोएं भनेर फोन गर्नुभयो । २१

खोलाको ढुंगालाई जनावरको आकृति दिदै जिरेल ! (फोटो फिचर)

जिरी नगरपालिका -४ निवासी सरोज जिरेल उनि पेशाले पशु बिज्ञानका बिद्यार्थी हुन्  । उनले जिरी टेक्निकल स्कुलबाट पशु बिज्ञान अध्ययन पुरा गरेको हो । तर उनिमा एउटा अनौठो किसिमको कला पनि छ । पेशाले पशु बिज्ञानको काम मात्र होइन उनले ति बिभिन्न पशुपन्क्षि लाई ढुंगामा आफ्नो कलाबाट चित्र मार्फत उतार्न पनि

“मनकामना माताले सबैको मनोकामना पुरा गरुन ! २०७५ साल मंसिर ५ गते बुधबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल मंसिर ५ गते बुधबार नेपाल सम्बत ११३९ कछलाथ्व,सन् २०१८ नोभेम्बर २१ तारिक शुक्लपक्ष त्रयोदशी तिथि मध्यान्ह १२ वजेर ५५ मिनेटसम्म, अश्विनी नक्षत्र साँझ ६ वजेर २६

पाथिभरा माताले सबैको रक्षा गरुन ! २०७५ सालको बार्षिक राशिफल, हेर्नुस कुन राशिलाई के कति लाभ ?

मेष : चू,चे,चो,ला,लि,लू,ले,लो,अ : समग्रमा मेष राशि भएका व्याक्तिहरुका लागि २०७५ साल फलदायि रहनेछ । आश्विन १८ गतेसम्म तुला राशि ९सप्तम भाव०मा गोचर गर्ने बृहस्पतिको अनुकुल प्रभावले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । बिशेष गरि पर्यटन,यात्रा,स्कुल,कलेज,बैक तथा बित्तिय जस्ता क्षेत्रमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । समाजमा राम्रा तथा

गोरखामा आफ्नै आमावाट न्वारन कै दिन मारिएकी शिशुबारे यस्तो रहस्य खुल्यो ! (हेर्नुहोस् भिडियोमा)

आज भन्दा एक हप्ता अगाडि अर्थात भदौ ८ गते राति अचानक घरबाटै हराएकी ११ दिनको बच्चा मृत अवश्थामा भेटिएकी छिन् । न्वारान गरिसकेपछी न्वारान गरेकै रात स्थानीय सबल भण्डारी र रथी गुरुङ भण्डारीकी ११ दिनकी छोरी टीका ओछ्यानबाटै हराएकी थिइन् । हराएपछि घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीले अनुसन्धान थालेपछि घरबाट

तपाईको आजको भाग्य यस्तो छ हेर्नुहोस् :आजको राशिफल : भदौ ६ गते, बुधबार

वि.सं. २०७५ साल भदौ ६ गते। बुधबार। इश्वी सन् २०१८ अगस्ट २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ । श्रावण शुक्लपक्ष। तिथि– एकादशी, ८:३३ बजेउप्रान्त द्वादशी। नक्षत्र– पूर्वाषाढा, २९:०९ बजेउप्रान्त उत्तराषाढा। योग– प्रीति, १९:४७ बजेउप्रान्त आयुष्मान्। करण– भद्रा, ८:३३ बजेदेखि वव, २१:२७ बजेउप्रान्त वालव। आनन्दादिमा

आजको राशिफल : साउन २९ गते, मंगलबार

वि.सं. २०७५ साल साउन २९ गते। मंगलबार। इश्वी सन् २०१८ अगस्ट १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ । श्रावण शुक्लपक्ष। तिथि– तृतीया, ९:१५ बजेउप्रान्त चतुर्थी। नक्षत्र– उत्तरफाल्गुनी, २१:५९ बजेउप्रान्त हस्त। योग– सिद्ध, २६:३९ बजेउप्रान्त साध्य। करण– गर, ९:१५ बजेदेखि वणिज, २०:२३ बजेउप्रान्त भद्रा। आनन्दादिमा

तपाईको आजको राशिफल हेर्नुहोस : आजको राशिफल : साउन २५ गते, शुक्रबार

वि.सं. २०७५ साल साउन २५ गते। शुक्रबार। इस्वी सन् २०१८ अगस्ट १० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– चतुर्दशी, १८:१५ बजेउप्रान्त औंसी। नक्षत्र– तिष्य, २७:२८ बजेउप्रान्त अश्लेषा। योग– सिद्धि, १६:४२ बजेउप्रान्त व्यतीपात। करण– भद्रा, ७:२९ बजेदेखि शकुनि, १८:१५ बजेपछि चतुष्पद, २९:०१