आजको राशिफल : साउन २९ गते, मंगलबार

वि.सं. २०७५ साल साउन २९ गते। मंगलबार। इश्वी सन् २०१८ अगस्ट १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ । श्रावण शुक्लपक्ष। तिथि– तृतीया, ९:१५ बजेउप्रान्त चतुर्थी। नक्षत्र– उत्तरफाल्गुनी, २१:५९ बजेउप्रान्त हस्त। योग– सिद्ध, २६:३९ बजेउप्रान्त साध्य। करण– गर, ९:१५ बजेदेखि वणिज, २०:२३ बजेउप्रान्त भद्रा। आनन्दादिमा धाता योग। चन्द्रराशि– कन्या। काठमाडौंमा…