आजको राशिफल बि.सं. २०७६ साल माघ ४ गते शनिबार ई. सं. २०२० जनवरी १८, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, माघ कृष्ण पक्ष अष्टमी तिथी बिहान ८ बजेर ५६ मिनेट सम्म त्यसपछि नवमी तिथी, स्वाति नक्षत्र, धृती योग तैतिल करण, चन्द्रमा तुला राशिमा । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ०५ः३२ बजे हुनेछ।…