दिदीको बलात्कारीको हत्यापछि मुस्कुराउँदै हिरासतमा गए लभप्रीत

काठमाडौं– बिहीबारदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल हुन थाल्यो । त्यो भिडियो अनौठो थियो किनभने भिडियोमा एक युवक पक्राउ परेका थिए । तर उनी प्रहरीले पक्राउ गरिरहँदा अलिकति पनि निराश देखिएका थिएनन् । उनी क्यामरातर्फ हरेर हात हल्लाउँदै मुस्कुराई रहेका थिए । प्रहरी हिरासतमा हुँदा पनि खुसी देखिएका ती युवक भारतका १९ वर्षीय लभप्रित सिंह…