गौर र वीरगन्जको कर्फ्युले चुनाव बिथोलिने हल्ला सनसनी

काठमाडौं - जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेपछि वीरगञ्ज सहर सुनसान बनेको छ । कर्फ्युसँगै वीरगञ्ज आसपासको क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । चुनावको मुखमा वीरगन्ज सुनसान बनेको हो । स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिका क्षेत्रमा पछिल्लो शान्ति सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको जनाएको छ । पर्साका प्रमुख…