ऊर्जा मन्त्री कुलमान घिसिङ र प्राधिकरण प्रमुखलाई तत्काल बर्खास्त गर्न ‘जेन–जी l मुभमेन्ट’को माग

काठमाडौं।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक (MD) मनोज सिलवाल भारतीय कम्पनी पीटीसी इन्डियासँग ४३ करोड रुपैयाँ बराबरको नो-ऑब्जेक्सन बिना विद्युत् खरीद सम्झौता गरेको आरोपमा विवादमा परेका छन्। जेन–जेड मूभमेन्ट नेपालले आज प्रेस वक्तव्य जारी गर्दै दुबै जनामाथि गम्भीर अनियमितता र राष्ट्रिय स्वार्थविपरीत कदम चलाएको आरोप लगाउँदै तत्काल बर्खास्ती…