एमालेले टुङ्ग्यायो समानुपातिक सांसदका नाम, १६ जनाको सूची सार्वजनिक

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) ले समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्गो लगाएको छ। आज बसेको पार्टी सचिवालय बैठकले समानुपातिक सांसदहरूको सूची अनुमोदन गरेको उपमहासचिव लेखराज भट्ट ले जानकारी दिए। उनका अनुसार विभिन्न क्लस्टर अनुसार प्रतिनिधित्व सुनिश्चित गर्दै एमालेले समानुपातिकबाट जितेका १६ सीटका लागि नाम चयन गरेको हो। जनजाति (४) महिला: भूमिका सुब्बा गंगादेवी…