Logo

घरेलु मैदानमा आज पाकिस्तानसँगको दोस्रो टेष्ट क्रिकेटको सामना गर्दै इंग्ल्याण्ड

इंग्ल्याण्डको लिड्समा हुने इंग्ल्याण्ड र पाकिस्तानको दास्रो तथा अन्तिम टेष्ट क्रिकेट आज हुने भएको छ । यसअघि सम्पन्न पहिलो टेष्ट ९ विकेटले हारेको इंग्ल्याण्डका लागि यो टेष्ट बराबरी गर्ने र पाकिस्तानका लागि शृंखला दुई शुन्यले आफ्नो पक्षमा पारेको थियो ।

इंग्ल्याण्ड र स्कटल्याण्डको भ्रमणमा रहेको पाकिस्तानी टोली त्यतैबाट स्कटल्याण्डसँग दुईवटा ट्वेण्टी ट्वेण्टी क्रिकेट खेल्न स्कटल्याण्ड जानेछ । यो खेललाई विशेष चासोका साथ हेरिएको छ । घरेलु मैदानमा आज इंग्ल्याण्डले आज दमदार प्रस्त्ुती दिने संभावना छ ।

प्रतिक्रिया दिनुहोस्