काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–९ ढल्पास्थित सिरक–डसना उद्योगमा आगलागी हुँदा करिब २० देखि २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
विकास चौधरीले सञ्चालन गरेको उद्योगमा आज दिउँसो करिब २ः३० बजे विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।
आगलागीबाट उद्योगका तीनवटा मेसिन र गोदाममा राखिएका सिरक–डसना जलेर क्षति पुगेको सञ्चालक चौधरीले जानकारी दिएका छन् ।

















प्रतिक्रिया