Logo

माया साच्चै आन्धो हुन्छ, यि जोडिले घरबाट भागेर पहिले विवाह गरे, त्यसपछि दुवैले आत्महत्या गरे (हेर्नुहोस् भिडियो)

एक जोडीले घरबाट भागेर खेतमा गएर पहिले बिहे गरे । त्यसपछि दुवैले झुण्डिएर आत्महत्या गरेका छन् । यी दुईको भर्खरै बिहे गरेको अवस्थामा आत्महत्या गरेको शव भेटिएपछि सनसनी मच्चिएको छ । घटनास्थलमा सिन्दूरको पोका र फूल छरिएको पाइएको छ ।

भारतको छत्तीसगढ राज्यको बालोद गाउँमा यस्तो आश्चर्यजनक घटना भएको हो । यो जोडीमा महिला विवाहित र युवक अविवाहित रहेको बताइएको छ । महिलाको बिहे भने १६ वर्षअघि नै भएको हो । उनका १५ वर्षकी छोरी र ७ वर्षका छोरा छन् ।

 

युवक ती महिलाकी छोरीभन्दा मात्रै ८ वर्ष जेठा रहेको बताइएको छ । यहाँका नारायण साहूको १६ वर्षअघि अञ्जनी साहूसँग बिहे भएको थियो । सबै ठिकठाक चलिरहेको थियो । उनीहरुका एक छोरी र एक छोरा भएका थिए । भिडियो हेर्नुहोस

माया साच्चै आन्धो हुन्छ, यि जोडिले घरबाट भागेर पहिले विवाह गरे ,त्यसपछि दुवैले आत्महत्या गरे [भिडियो हेर्नुहोस ]

प्रतिक्रिया दिनुहोस्