Logo

कस्तो अचम्म ! मानिसको रगत र गाईको पिसाबमा पनि सुन मिसिएको हुन्छ

पत्यानुहुन्छ ? तपाईंको रगतमा पनि सुन घोलिएको हुन्छ ? झट्ट सुन्दा अपत्यारिलो लागेपनि यो तथ्य सत्य हो । भनिन्छ सुनले राजाको शान बढाउँछ भने महिलाको सुन्दरतालाई थप निखार्ने गर्दछ । सुनमा लक्ष्मीको बास मानिन्छ । यो एक पवित्र धातु हो ।

विभिन्न अध्ययनहरुले हाम्रो शरिरमा करिब शून्य दशमलव दुई मिलिग्राम सुन मिसिएको हुन्छ । त्यस्तै गिर गाईको पिसाबमा पनि सुन पाइन्छ । अहिले संसारभरी सुन खानी उद्योगमा ५ लाख करिब मानिस काम गरिरहेका छन् तर वर्षभरी कुल २ हजार ५ सय टन सुन नै निकाल्न सकिन्छ ।

भूगर्भ शास्त्रीको अनुमान अनुसार अब धर्तीको गर्भमा २० वर्षको सुन बाँकी छ । सुनको सबैभन्दा ठूलो भण्डार समुन्द्रमा छ । जहाँ १० टन अरब टन सुन लुकाइएको छ । जुन निकाल्न असम्भव नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्