Logo

बिच्छीदेखि सर्पले टोकेको ठाउँमा उपयाेगी हुन्छ पुदिना !

काठमाडौँ । पुदिना प्राय हामी सबैकाे घरवरिपरी पार्इने एक प्रकारको जडिबुटी हो । यसलाइ हामीले चटनीकाे रूपमा पनि खाने गर्छाैँ, याे निकै नै स्वादिलाे हुन्छ ।

यसका बाबजुद पुदिनाका कैयौँ फाइदाहरु छन् । जसले रुघादेखि बिच्छी वा सर्पले टोकेको ठाउँमा समेत अमृत समानको काम गर्छ ।

बिच्छी वा सर्पले टोकेको ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्‍याउछ भने रुघा लागेर निकै समयसम्म पनि सञ्चो नभएमा पुदिनाको पात नाकको प्वालमा राखेको खण्डमा यसले पूरै निको पार्दछ । शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ।

पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।

पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्