Logo

बलिउड बादशाह शाहरूख खानकी अनस्क्रिन छोरीको बोल्ड फोटोसुट (तस्बिरहरू)

बलिउड अभिनेता शाहरूख खानकी अनस्क्रिन छोरी सना खानले बोल्ड फोटोसुट गराएकी छन् । सना यो फोटोुुटमा निक्कै हट देखिएकी छन् । तस्बिरहरू सनाले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन् । सनाले बहुचर्चित फिल्म ‘कुछ कुछ होता है’मा शाहरूखकी छोरीको भुमिका निभाएकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्