Logo

प्रेमिकासँग भिडियो कल गर्दागर्दै फाँसी लगाएर लाइभ मृत्युवरण गरेपछि… (भिडियोसहित)

भारतको हैदरावादमा एक युवकले प्रेमिकासँग कुुरा गर्दागर्दै फाँसी लगाएर लाइभ मृत्युवरण गरेका छन् । प्रेमिकासँग भिडियो कल गरिरहेका साइबराबाद इलाका बस्ने २० वर्षीय डिप्लोमा पढ्ने अजमिरा सागरले फोन नकाटी फाँसीमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

यो भिडियो अहिले भाइरल भइरहेको छ । सागरले प्रेमिकासँग विवाद भएपछि मृत्युवरण गरेको बताइएको छ । आत्महत्यापछि घटनास्थल पुगेको प्रहरीकाअनुसार सागर त्यहाँ आफ्नी बहिनीसँग बस्दै आएका थिए । घटना हुुँदाउनीएक्लै थिए ।

उनी फाँसीमा झुुण्डिएको देखेपछि प्रहरीलाई खबर गर्दा घटना बाहिर आएको छ । घटनापछि प्रहरीले उनकी प्रेमिकालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्