Logo

सामाजिक संजालमा लाइभ आइ केटासंग छाडापनको सिमाना नाघ्दै युवतीहरु.(भिडियोसहित)

आदुनीक प्रविधीको प्रगतीले निम्त्याउदै छ थुप्रै बिकृती.यसका थुप्रै सकारात्मक पक्षहरु छन् भने नकारात्मक पक्षले पनि पछ्याई रहेको छ.पहिले पहिले सामाजिक संजाल र अनलाइनबाट कुरा हुन नपाउदा एउटा पत्र पाउन महिनौ कुर्न पर्थ्यो भने अहिले त्यस झन्झटलाइ सहज बनाउदै प्रविधीको बिकास त हुदै छ तर संगसंगै नहुन पर्ने नकारात्मक कार्यले पनि रफ्तार लिदै समाजलाइ नराम्रो बाटो तर्फ धकेल्दै गरिरहेको छ.

फाइदा लिनु भन्दा पनि बेफाइदा हुनेगरी सामाजिक संजालमा आजभोली आफ्नै बेइज्जत हुनेगरी अपशब्द बोलेको भिडियो र आफ्नै गोप्य भिडियो समेत सामाजिक संजालमा अपलोड गर्दा भोलीको दिनमा कस्ता कस्ट भोग्नुपर्छ भन्ने कुरा सायद बुझेका छैनन् होलान यी युवतीहरुले.

मनोरंजनका लागी यी युवतीहरु मिलेर एउटा केटालाइ नराम्रा शब्दको प्रयोग गर्दै छाडापन झाल्क्दाउदै बोलिरहेका छन्.यो भिडियो भोलीको दिनमा तिनै युवतीका कुनै परिवारका सदस्यले देखे भने के होला भन्ने किन सोचेका छैनन्?क्षणिक मनोरंजन र चर्चित हुनका लागी भन्ने उद्धेश्यले यस्ता भिडियो बनाइए पनि कसैले यसरी बोल्ने युवतीलाइ स्याबासी त पक्कै पनि दिन्नन् होला.एक दृश्य हेर्नुहोस,कुनै पनि शब्द बोल्दा लाज नमानी मुखमा जे आयो त्यहि छाडा शब्द बोल्दै LIVE आएर के के भन्दै छन् यी युवतीहरु,

भिडियोमा हेर्नुहोस.

प्रतिक्रिया दिनुहोस्