Logo

उडिरहेको विमानमा रक्सी खान नपाएपछि यि यात्रुले विमानका कर्मचारी र यात्रुलाई नै कुटपिट गरे, भिडियो बन्यो भाइरल

उडिरहेको विमानमा बेला बेलामा रोचक विचित्रका घटनाहरु घटिरहेका हुन्छन् । यस्तो घटना एशियन देशहरुमा भन्दा यूरोप र अमेरिकामा बढी भइरहेका छन् । जसको पछिल्ले उदाहरण जेसन फेलिक्स नामक अमेरिकन यात्रु बन्न पुगेका छन् ।

मियामी जादै गरेको अमेरिकन एयरलायन्सको फ्लाइट १२९३ मा जेसन फेलिक्सले विमान कर्मचारीसँग रक्सी मागे । तर कर्मचारीले रक्सी नदिएको भन्दै हंगामा मच्चाए । जुन बभिडियो क्यामेरामा कैद भएको बारे उनलाई पत्तो नै भएन । त्यसको लगत्तै उनले अन्य यात्रुमाथी पनि कुटपिट गर्न थालेपछि जहाज भित्र होहल्ला समेत मच्चाए । भिडिो खिच्ने यात्रुले यो घटनाको भिडियो बनाएर युट्यूबमा पोष्ट गरे । जुन भिडियोले अहिले ब्यापक चर्चा बटुलीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्