Logo

कैँयौको मनमा बास बसेको ‘बोल माया’को गीतको कभर भिडियो यस्तो बनेर आयो

चर्चित गायक प्रकाश सपुतको गीत बोल माया करोडौको मनमा बास बसिसकेको छ ।अत्याधिक दर्शक श्रोताको मन जित्न सफल गीत बोलमायाको कभर भिडियो तयार भएको छ।राजधानीको गामबेसी रोधिघरमा उक्त भिडियो तयार भएको भिडियोलाई पनि धेरैले मन पराइसकेका छन् ।

गामबेसी रोधिघरमा दोहोरीमा कार्यरत गायक गायिकाले उक्त गीतमा अभिनय गरि भिडियो तयार पारेका हुन। करोडौको मनमा बसिसकेको उक्त गीतमा समसामयिक विषयलाई चित्रण गरिएको छ। सान्ती श्री परयार र अन्जलीको अभिनयलाई धेरैले मन पराइरहेका छन् । यस्तो छ नयाँ गीतको कभर भिडियो :

प्रतिक्रिया दिनुहोस्