Logo

महिलालाई कुन अंगमा छुँदा के हुन्छ ? जानिराख्नुस् अध्ययन यसो भन्छ

महिलाको सबैभन्दा संवेदनशील र छुँदा उत्तेजित अंगकाबारेमा हरेक पुरुष जिज्ञासु हुन्छन् । यही विषयमा गरिएको अध्ययन जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित छ । निक्कै लामो अनुसन्धानपछि शोधकर्ताहरुले महिलाको शरीरका कुन अंगको संवेदनशीलता के भन्ने प्रश्नको विस्तृत जवाफ दिएका छन् ।

केही महिना अघि गरिएको उक्त अध्ययनले स्त्रीको शरीरमा कहाँ विस्तारै स्पर्ष गर्ने कहाँ जोडले थिच्ने र कहाँ कम्पन पैदा गर्दा उनीहरुलाई यौनिकरुपमा उत्तेजित पार्न सकिन्छ भन्ने तथ्य बाहिर ल्याएको छ ।

अनुसन्धानका क्रममा महिलाको घाँटीमा हल्का स्पर्स गर्नु निक्कै प्रभावकारी हुने देखियो । कुनै पनि महिलालाई उत्तेजित तुल्याउने सबैभन्दा प्रभावकारी उपाय स्तनको टुप्पो अर्थात निप्पल चलाउनु वा स्पर्ष गर्नु रहेको अध्यनकर्ताको निष्कर्ष छ ।

त्यसैगरी यौन क्रिडाको समयमा भने स्त्रीको योनीको बाहिरी माथिल्लो भागमा हुने क्लिटोरिसमा कम्पन पैदा गर्नु सबैभन्दा उत्तम रहेको पाहियो । यौन क्रिडाका लागि स्त्रीलाई तयार पार्दा यी विधि निक्कै प्रभावकारी मानिएका छन् ।

क्यानडाको युनिभर्सिटी डु क्यूबेक ए मोन्ट्रियलका अध्यनकर्ताहरुको टोलीले १८ देखि ३५ वर्ष उमेरका ३० महिलामा लामो समय सम्म यो अध्ययन गरेको थियो ।

अध्यनकर्ताहरुले महिलाहरुलाई निर्वस्त्र पारेर टेवलमा सुत्न लगाएका थिए । र विभिन्न उपकरणको माध्यमबाट अंगहरुको स्पर्स परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्