Logo

बालिका बलात्कार गरि हत्या गर्ने युवालाई सार्वजनिक स्थान मै लिंग काटी जलाएपछी

मानिसलाई समयले जति आधुनिकता बनाउदै लग्यो त्यति नै बिकृती तर्फ धकेल्दै लगेको प्रत्यक्ष देख्न वा सुन्न सकिन्छ अचेल विभिन्न सामाजिक सञ्जालमा । मुख्यतया सामाजिक सञ्जालले हरेक युवायुवतीमा केही न केही प्रभाव पारेको हुन्छ चाहे त्यो सकारात्मक होस वा नकारात्मक।

अहिले अनेकौं सञ्जालहरुमा थपिदै गएको नयाँ नयाँ फिचरले समाजमा सकारात्मक भन्दा पनि नकारात्मक असर बढी परेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा केही समय अघि देखि नाबालिका सँग प्रेम सम्बन्धमा रहेका युवा युवतीको हर्कतले गर्दा निर्मम हत्या हुन गएको छ । गत शुक्रबार पाकिस्तानको राजधानी इस्लामावाद भन्दा करिब ४३ मिल टाढा रहेको बिकट गाउँ हिङ्क्याच भन्ने ठाउमा सोच्न नसकिने घटना भएको छ ।

स्थानिय समय अनुसार करिब ३-४ बजे तिर सार्वजनिक स्थान तिर एक युवक दगुर्दै हुन्छन र उसलाई ठूलो सङ्ख्याले खेदिरहेको हुन्छ । जब ती युवकलाई एक जनाले समात्छन उसको जिउलाई नाङ्गो बनाएर लिंग धारिलो हतियारले काटी जिउदै आगोमा धफन गरिन्छ ।

प्राप्त जानकारी अनुसार ती युवकले केही समय अगाडि देखि नाबालिकालाई बारम्बार बलात्कार गर्दै आएको र अब ती बालिकाले नमानेपछी जबर्जस्ति गर्दा ती बालिकाको मृत्यु भएपछी उनका आफन्त सहित गाउले ती युवकको निर्मम हत्या गरेका छन ।

प्रतिक्रिया दिनुहोस्