Logo

दुधले नुहाउने अमेरिकन गायिका मारिया

एजेन्सी – दुध सहजरुपमा उपलब्ध पौष्टिक आहार हो । हरेक उमेरका मानिसका लागि दुध अत्यधिक लाभकारी हुन्छ । दुधमा प्रोटिन, भिटामिन ए, बि १, बि १२ भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ ।

दुधलाई प्रोटिन, फ्याट, कार्बोहाइड्रेट तथा ती सबै भिटामिन र मिनरल्स पाइन्छन् जुन राम्रो स्वास्थ्यका लागि आवश्यक हुन्छ । हामी दुधकाे प्रयोग आहारकाे रुपमा गर्छौ ।  तर अमेरिकन गायिका मारिया कैरी दुधले नुहाउछिन् । दुधले नुहाउदा सुन्दर र भखरको देखिन मदत मिल्ने स्रोतले जनाएको छ । सीटि टाइम्समा कैरीले भनिन् म दुधले नहाउछीन् । कैरील सुन्दरता र जवान देखिनको लागि दुधको प्रयोग गरेकी हुन् ।

कैरीलाई पानि फोहोर लागेमा मिनीरल वाटरको प्रयोग गर्ने पनि बताईन् । इंस्टाग्राममा कैरीको ६.७ ले फलोअर छन् ।

प्रतिक्रिया दिनुहोस्