Logo

इन्टरभ्युमै सरस्वती लामाको यस्तो हर्कत गरेपछि …

पछिल्लो समय रक गीत गाएर चर्चामा आउन सफल भएकी गायिका हुन् सरस्वती लामा हाल स्टेजमा कार्यक्रममा हिपहप र रक गीत गाउदै नाच्न र नचाउनमा नै व्यस्त छिन् । छिटो समयमा सबैको मन मस्तिष्कमा बस्न सफल लामालाई संगीतप्रमीहरुले भने कामुक (सेक्सी) ,भल्गर लगायतका नाम दिएपनि उनी यथार्थमा विभिन्न बिधाका गीतसंगितमा राम्रो ज्ञान भएकी उनले तामाङ सेलो, आधुनिक, गीत गाएकी छिन् ।


करिब एक दशक देखि गयान क्षेत्रमा लागिरहेकी लामा २०१५ मा “उत्तरपूर्व” एल्बम निकालेकी रक गायिकालाई केही समय अगाडि उनले “उर्वशी” नामक लिएर आएकी थिइन् ।

हेर्नुहोस् भिडियो :- 

प्रतिक्रिया दिनुहोस्