Logo

पोशाकमै रहेका ट्राफिक प्रहरी जब पन्चेबाजामै उठबस डान्स गरेपछि भिडियो भयो भाइरल ! यस्तो लोभलाग्दो तरिकाले नाचे ट्राफिकहरु (भिडियो सहित)

पोखरा – जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र नेपाल रेडक्रस सोसाईटीको संयुक्त आयोजनामा पोखरामा ट्राफिक सप्ताह सुरु भएको थियो । सवारी दुर्घटनालाई कम गर्न ट्राफिक नियम सम्बन्धि जनचेतना जगाउने उद्देश्यले ट्राफिक सप्ताह आयोजना गरिएको थियो ।

ट्राफिक सप्ताहको गण्डकी अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेन्द्र पोखरेलले थालनी गरेक थिए । बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै उक्त सप्ताह सुरु गरिएको हो । उक्त सप्ताहको उद्‍घाटन कार्यक्रममा निकालिएको र्‍यालीमा सहभागिहरु दिल खोलेर नाचेका थिए । सोही अवसरमा नै ट्राफिक तथा अन्य प्रहरीहरु समेत पञ्चेबजाको तालमा नाचेका थिए । भिडियो :

प्रतिक्रिया दिनुहोस्