Logo

किमले ट्रम्पलाई अंग्रेजीमा भने- ‘नाइस टू मिट यू, मिस्टर प्रेसिडेन्ट ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएकाे भेटवार्ताकाे समाचारले संसारभरका सञ्चारमाध्यममा प्राथमिकता पाइरहेका छन् । परस्पर दुश्मनीकाे अवस्थामा रहेका दुर्इ अाणविक शक्ति सम्पन्न राष्ट्रका बीचकाे वार्ताका हरेक प्रसंग चर्चामा छन् ।

भेटघाटपश्चात् किमले ट्रम्पलाई अंग्रेजीमा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट ’ भनेकाे खबर अहिले चर्चामा छ । सिंगापुरको सान्तोसा द्वीपमा क्यापेला होटलमा करिब ५० मिनेटसम्म भएको एेतिहासिक वार्ताकाे अन्तिममा किम

प्रतिक्रिया दिनुहोस्