Logo

नेपाली कलाकारहरू विश्वकपकाे यी टिम र खेलाडीकाे समर्थनमा

काठमाडौँ – विश्वको ३२ राष्ट्रले खेल्ने विश्वकप फुटबल रसियामा हुने भएको छ । २१ औं विश्वकप फुटबल नेपाली समय अनुसार जेठ ३१ गते राति सवा ८ बजे सुरु हुनेछ । विश्वकप फुटबल उद्घाटनमा ब्रिटेनका गायक रोबी विलियम्सले प्रस्तुती दिने र उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिनेछन्। उद्घाटनमा समारोहमा ३२ वटै टिमका खेलाडी उपस्थित हुने जानाइएकाे छ ।

विश्वकपको फुटबलप्रति रुचि भएका व्यक्तिहरु यतिखेर आ–आफनो समर्थनमा सामाजिक सञ्जाल, सार्वजानिक ठाउँ , अफिस, घर , लगायतका ठाउँहरुमा गरिएको कुराकानिबाट कसको समर्थक काे भन्ने सजिलै चिन्न सकिन्छ।

विश्वकपको फुटबलप्रति रुचि भएका नेपाली कलाकारहरुले पनि सामाजिक सञ्जालमा आफनो समर्थन देखाइसकेको छन ।
सिने जगतका व्यक्तिहरुले समर्थन गरिएका यी टिम र खेलाडीहरू :

अभिनेता तथा निर्माता भुवन केसी

टिम अर्जे्न्टिना, खेलाडी : म्यारोडोना

अभिनेता अनमोल केसी

टिम अर्जेन्टिे , खेलाडी :मस्सी

अभिनेता प्रदीप खड्का

टिम ब्राजिल , खेलाडी :नेमार

अभिनेत्री निरुता सिंह

टिम अर्जे्न्टिना, ब्राजिल ,खेलाडी :मेस्सी र थियागो सिल्भा

अभिनेता दीपकराज गिरी

टिम अर्जे्न्टिना ,खेलाडी :मेस्सी, अगुइरो

अभिनेता पल शाह

टिम साउथ कोरिया र जापान ,खेलाडी :रोबिन

अभिनेत्री पूजा शर्मा

टिम अर्जे्न्टिना, खेलाडी: मेस्सी

अभिनेत्री प्रियंका कार्की

टिम स्पेन, खेलाडी :डेभिड सिल्भा

अभिनेता पुष्प खड्का

टिम अर्जे्न्टिना, खेलाडी: मेस्सी

अभिनेत्री ऋचा शर्मा

टिम जर्मनी, खेलाडी : क्रिस्टियानो रोनाल्डो

अभिनेत्री तथा निमात्री रेखा थापा

टिम पोर्चुगल, खेलाडी :क्रिस्टियानो रोनाल्डो

निर्माता सन्तोष सेन

टिम ब्राजिल, खेलाडी :नेमार

निर्देशक मिलन चाम्स

टिम स्पेन, खेलाडी: मेस्सी

अभिनेत्री केकी अधिकारी

टिम अर्जे्न्टिना, खेलाडी: मेस्सी

अभिनेता आर्यन सिग्देल

टिम ब्राजिल ,खेलाडी :नेमार

अभिनेता आर्यन सिग्देल

टिम ब्राजिल, खेलाडी: नेमार

प्रतिक्रिया दिनुहोस्