Logo

विश्वकप फुटबलमा सहभागी ३२ राष्ट्रको खेल कहिले र कति बजे ? हेर्नुहोस् नेपाली समय अनुसारको तालिका

काठमाडौं । फिफा विश्वकप प्रतियोगिता–२०१८ आजबाट रुसमा सुरु हुँदैछ । विश्वकपको उद्घाटन सत्र नेपाली समयानुसार बिहीबार राति ८ः१५ मा मस्कोस्थित लुजिन्की स्टेडियममा हुनेछ ।

३२ राष्ट्र सहभागी उक्त विश्वकप आउँदो असार ३१ गतेसम्म चल्नेछ । फाइनल असार ३१ गते हुनेछ ।

कुन कुन टिमको कति बजे हुन्छ खेल ? फाइनल कहिले र कति बजे ?

समूह चरण

जेष्ठ ३१
रूस – साउदी अरब : बेलुका ८ः४५ – लुज्निकी रंगशाला मस्को

असार १
इजिप्ट –उरूग्वे : साँझ ५ः४५ – इकाटेरिनबर्ग एरिना, मोरक्को – इरान : बेलुका ८ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला, पोर्चुगल – स्पेन : राती ११ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची

असार २
फ्रान्स – अष्ट्रेलीया : दिउँसो ३ः४५ – कजान एरिना, अर्जेन्टिना – आइसल्याण्ड : साँझ ६ः४५ – स्पार्टक रंगशाला मस्को, पेरू – डेनमार्क : बेलुका ९ः४५ – मोर्डोभिया एरिना सारांस्क

असार ३
क्रोएसिया – नाइजेरीया : दिउँसो १२ः४५ – कालिनिन्गराड रंगशाला, कोष्टारिका – सर्बिया : साँझ ५ः४५ – समारा एरिना, जर्मनी – मेक्सिको : बेलुका ८ः४५ – लुज्निकी रंगशालामा मस्को, ब्राजिल – स्विजरल्याण्ड : राती ११ः४५ – रोस्टोभ एरिना सामरा

असार ४
स्विडेन – दक्षिण कोरिया : साँझ ५ः४५ – निज्नी नोभगोरोड रंगशाला, बेल्जियम – पानामा : बेलुका ८ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची, ट्युिनसिया – इङ्ल्याण्ड : राती ११ः४५ – भोल्गोग्राड एरिना

असार ५
कोलम्बिया – जापान : साँझ ५ः४५ – मोर्डोभिया एरिना सारांस्क, पोल्याण्ड – सेनेगल : बेलुका ८ः४५ – स्पार्टक रंगशाला मस्को, रूस – इजिप्ट : राती ११ः४५ – कजान एरिना

असार ६
पोर्चुगल – मोरक्को : साँझ ५ः४५ – लुज्निकी रंगशालामा मस्को, उरूग्वे – साउदी अरब : बेलुका ८ः४५ – रोस्टोभ एरिना सामरा, इरान – स्पेन : राती ११ः४५ – कजान एरिना

असार ७
डेनमार्क – अष्ट्रेलीया : साँझ ५ः४५ – समारा एरिना, फ्रान्स – पेरू : बेलुका ८ः४५ – इकाटेरिनबर्ग एरिना, अर्जेन्टिना – क्रोएसिया : राती ११ः४५ – निज्नी नोभगोरोड रंगशाला

असार ८
ब्राजिल – कोष्टारिका : साँझ ५ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला, नाइजेरीया – आइसल्याण्ड : बेलुका ८ः४५ – भोल्गोग्राड एरिना, सर्बिया – स्विजरल्याण्ड : राती ११ः४५ – कालिनिन्गराड रंगशाला

असार ९
बेल्जियम – ट्युिनसिया : साँझ ५ः४५ – स्पार्टक रंगशाला मस्को, दक्षिण कोरिया – मेक्सिको : बेलुका ८ः४५ – रोस्टोभ एरिना सामरा, जर्मनी – स्विडेन : राती ११ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची

असार १०
इङ्ल्याण्ड – पानामा : साँझ ५ः४५ – निज्नी नोभगोरोड रंगशाला, जापान – सेनेगल : बेलुका ८ः४५ – इकाटेरिनबर्ग एरिना, पोल्याण्ड – कोलम्बिया : राती ११ः४५ – कजान एरिना

असार ११
साउदी अरब – इजिष्ट : बेलुका ७ः४५ – भोल्गोग्राड एरिना, उरूग्वे – रसिया : बेलुका ७ः४५ – समारा एरिना, इरान – पोर्चुगल : राती ११ः४५ – मोर्डोभिया एरिना सारांस्क
स्पेन – मोरक्को : राती ११ः४५ – कालिनिन्गराड रंगशाला

असार १२
अष्टे«लिया – पेरू : बेलुका ७ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची, डेनमार्क – फ्रान्स : बेलुका ७ः४५ – लुज्निकी रंगशालामा मस्को,नाइजेरीया – अर्जेन्टिना : राती ११ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला, आइसल्याण्ड – क्रोएसिया : राती ११ः४५ – रोस्टोभ एरिना सामरा

असार १३
दक्षिण कोरिया – जर्मनी : बेलुका ७ः४५ – कजान एरिना, मेक्सिको – स्विडेन : बेलुका ७ः४५ – इकाटेरिनबर्ग एरिना, स्विजरल्याण्ड – कोष्टारिका : राती ११ः४५ – निज्नी नोभगोरोड रंगशाला, सर्बिया – ब्राजिल : राती ११ः४५ – स्पार्टक रंगशाला मस्को

असार १४
सेनेगल – कोलम्बिया : बेलुका ७ः४५ – समारा एरिना, जापान – पोल्याण्ड : बेलुका ७ः४५ – भोल्गोग्राड एरिना, इङ्ल्याण्ड – बेल्जियम : राती ११ः४५ – कालिनिन्गराड रंगशाला
पानामा – ट्युिनसिया : राती ११ः४५ – मोर्डोभिया एरिना सारांस्क

अन्तिम १६ टोली (प्रि क्वाटरफाइनल)

असार १६ – बेलुका ७ः४५ – कजान एरिना : समूह सी विजेता – समूह डी उपविजेता
असार १६ – राती ११ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची : समूह ए विजेता – समूह

बी उपविजेता
असार १७ – बेलुका ७ः४५ – लुज्निकी रंगशालामा मस्को : समूह बी विजेता – समूह ए

उपविजेता
असार १७ – राती ११ः४५ – निज्नी नोभगोरोड रंगशाला : समूह डी विजेता – समूह सी

उपविजेता
असार १८ – बेलुका ७ः४५ – समारा एरिना : समूह इ विजेता – समूह एफ उपविजेता
असार १८ – राती ११ः४५ – रोस्टोभ एरिना सामरा : समूह जी विजेता – समूह एच

उपविजेता
असार १९ – बेलुका ७ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला : समूह एफ विजेता – समूह इ

उपविजेता
असार १९ – राती ११ः४५ – स्पार्टक रंगशाला मस्को : समूह एच विजेता – समूह जी उपविजेता

क्वाटरफाइनल
असार २२ – बेलुका ७ः४५ – निज्नी नोभगोरोड रंगशाला : समूह ए विजेता – समूह बी विजेता

असार २२ – राती ११ः४५ – कजान एरिना : समूह इ विजेता – समूह एफ विजेता
असार २३ – बेलुका ७ः४५ – समारा एरिना : समूह जी विजेता – समूह एच विजेता
असार २३ – राती ११ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची : समूह सी विजेता – समूह डी विजेता

सेमिफाइनल
असार २६ – राती ११ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला : क्वाटरफाइनल १ विजेता – क्वाटरफाइनल २ विजेता
असार २७ – राती ११ः४५ – लुज्निकी रंगशालामा मस्को : क्वाटरफाइनल ३ विजेता – क्वाटरफाइनल ४ विजेता

असार ३१ गते फाइनल
सेमिफाइनलमा विजेता दुई टोली बेलुका ८ः४५ : लुज्निकी रंगशालामा मस्को

प्रतिक्रिया दिनुहोस्