Logo

सन्दर्भ विश्वकप : रसियाका वेश्याहरुले काला जातिका पुरुषसँग सेक्स गर्न मानेनन्, कारण यस्तो अनौठो

एजेन्सी – रसियाली सुन्दरीहरु मात्रै होइन रसियाका वेश्याहरु पनि हत्तपत्त यौन सम्पर्कका लागी राजी नभएको रहस्य खुलेको छ । विश्वकप फुटबल भइरहेको बेलामा विश्वकप हेर्न आएका विभिन्न देशका काला जातिका पर्यटकहरुसँग रसियाली वेश्याहरुले यौनसम्पर्क गर्न नमानेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

फिफा विश्वकपको अवसर पारेर रसियाका विभिन्न स्थानमा स्थानान्तरण गरिएका वेश्याहरुले सहवासपछि हुने सन्तान विविध मिश्रित हुने डरले उनीहरूले काला पर्यटकसँग सम्पर्क गर्न नचाहेका हुन् । सोभियत संघका बेलादेखि रसियाका महिलासँग विदेशी काला पुरुषको सहबासपछि ति महिलाहरुले आँफुले भागेको दुख र आफ्ना अग्रजहरुले सुनाउको अनुभवका कारण काला जातीा पुरुषसँग उनीहरुले दुरी बढाएको पाइएको छ ।

दक्षिण अमेरिकी, अफ्रिकी र युरोपकै पनि कतिपय काला जातीसँग उनीहरू रात विताउन तयार नभएपछि विश्वकपको अवसर पारेर रसिया पुगेका काला जातीका पर्यटहरुलाई भने उदेश्य पूर्तिका क्रममा झड्का लागेको भन्दै समाचार प्रकाशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्