Logo

मेक्सिकोविरुद्ध स्वीडेन ० – २ गोलको अग्रता

काठमाडौं । रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा  मेक्सिकोविरुद्ध  स्वीडेन ० – २ गोलको अग्रता भएको छ । स्वीडेनको लुडविग ऑगस्टिंसनले  ५० औँ मिनेटमा गोल गरेको हो । फेरि अर्को गोल एंड्रियास  गर्न्कभिस्टले  ६२ औँ मिनेटमा गोल गरेका हुन् ।

आज ७ः ४५ बजे मेक्सिको भर्सेस स्वीडेनको खेल सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्