Logo

रिसोर्टमा यौन सम्बन्ध राखिरहँदा अभिनेत्री संगीता रंगेहात पक्राउ

एजेन्सी । यौन सम्बन्ध राखिरहेको अवस्थामा तमिल फिल्मकी नायिका संगीता रंगेहात पक्राउ परेको दाबी गरिएको छ । तमिलनाडुको राजधानी चेन्नईको एउटा रिसोर्टबाट यौन सम्बन्ध राख्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको भारतीय मिडियाहरुले जनाएको छ ।

वानी–रानीको भूमिका निभाएर चर्चित बनेकी संगीतासँग सुरेश नाम गरेका व्यक्तिसहित अन्य तीन जनालाई पनि रिसोर्टबाट पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

संगीताले आफू सँगै एक दर्जन नायिकालाई समेत देहव्यापारमा लगाएको आरोप लगाइएको छ । देहव्यापारमा संलग्न अन्य नायिकाको समेत खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्