Logo

क्रोएसियाकी यि हट राष्ट्रपति, तस्विर बने भाइरल ! ( फोटो फिचर)

क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्रबर किटारोभिचको एक भिडियो हालै खुब भायरल भइरहेको छ । भिडियोमा उनी राष्ट्रिय टोलीसँग रुसमाथि क्वार्टरफाइनलमा मिलेको जितमा खुशी मनाइरहेकी हुन् ।

क्रोएसियाको झण्डावाला पोशाक लगाएकी कोलिन्डालाई संसारकै सबैभन्दा हटेस्ट राष्ट्रपति पनि भनिन्छ । वास्तवमा एक वेबसाइटले बीचमा नुहाइरहेकी एक महिलाको ज्यादै बोल्ड फोटो पोस्ट गरिएको थियो ।

जुन कोलिन्डाको भन्दै उनलाई हटेस्ट राष्ट्रपतिको ट्याग लगाइदियो । तर फोटो सोसल मिडियामा भायरल भएपछि पता लाग्यो कि ती महिला कोलिन्डा नभइ अमेरिकाकी मोडल कोको अस्टिन हुन् । समाचारपत्रमा खबर छ ।

यसपछि कयौं समाचार च्यानलले कोलिन्डा र कोकोबीच समानतामा टाक शो समेत चलाए । कोलिन्डा क्रोएसियाको इतिहासमा पहिलो महिला राष्ट्रपति बनेकी छिन् । १९९६ मा जेकोभ किटारोभिचसँग बीहे गरेकी उनका दुई सन्तान क्याटरिना (१६) र लुका (१४) रहेका छन् । तस्बिरहरु :-

 

प्रतिक्रिया दिनुहोस्