Logo

फेरी आयो दुखको खबर बोन क्यान्सरबाट पीडित चर्चित अभिनेत्रिको निधन हलिउड सोकमा

अन्तराष्ट्रिय मिडियाका अनुसार चर्चित हलिउड अभिनेत्री सार्लोट रेको ९२ वर्षको उमेरमा निधन भएको छ। बोन क्यान्सरबाट पीडित उनी आफ्नो घरमा मृत अवस्थामा भेटिएकी थिइन्।उनको मृत्युको प्रचार घोषणा उनका प्रचारकले गरेका थिए।

हास्य भूमिकाका लागि लोकप्रिय उनले निकै कम उमेरमा नै अभिनय शुरू गरेकी थिइन् भने केही रंगमञ्च समूहमा पनि सक्रिय थिइन् ।उनी सन् १९७५ को अमेरिकी टेलिभिजन शो क्विन अफ द स्टारडम बलरुम तथा स्टार्ड इन डिफरेन्ट स्ट्रोकमा गरेको सानदार अभिनयका कारण चर्चामा आएकी थिइन् । हाल उनको निधनले हलिउड सोकमा डुबको छ ।

प्रतिक्रिया दिनुहोस्