Logo

अशोक दर्जीको भन्दा मनै लाेभ्याउने घर बन्याे भुईकटहरकाे, मंसीर १२ गते घर हस्तान्तरणको दिन आउदैछन यी ठुला हस्ती (भिडियो)

बाल गायक अशाेक दर्जी का साथी भुईकटहरकाे घर निर्माण क्रममा छ । न्युन रकममा यती राम्राे घर बन्दै छ कि त्याे सुन्दा धेरैलाई अाश्चर्यकाे विषय हुन सक्छ । भरखरै गरीएकाे कुराकानीमा निर्माण समितीका संयाेजन अध्यक्षले मंसीर १२ गते घर हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे बताउनुभयाे ।

देश तथा विदेशमा छरिएर बस्नु भएका नेपाली भाषीले सहयाेग स्वरुप पठाउनुभएकाे सहयाेग रकमले अाज यती ठूलाे काम गरेकाे छ । याे व्यवहारलाई हेर्दा नेपाली साँच्चिकै काेमल मनका हुन्छन् भनेर पक्कै भन्न सक्छाै । सानाे उमेरका भुईकटहरले अाज यी सबै सहयाेगीहरुलाई सम्झिन नसकेपनी ठूलाे भएपछी कसैलाई बिर्सन भने पक्कै सक्नेछैनन् । पानी झै पारदर्शी भएकाे अार्थिक पाटाेपनी हस्तान्तरणकै दिन खुलाउने संयाेजकले बताउनुभयाे । बाँकि भिडीयाेमा…

प्रतिक्रिया दिनुहोस्