Logo

रेशम चौधरी संसाद बन्दा, रबि लामिछाने किन प्रधामन्त्री नबन्ने – डा. केसी…(हेर्नुहोस् भिडियो)

ताप्लेजुङमा जन्मिएका डा. सुरेन्द्र केसी करिब तीन दशकदेखि प्राध्यापनमा सक्रिय छन्। राजनीतिक विश्लेषकका रुपमा पनि चिनिएका उनका झण्डै दुई दर्जन पुस्तक, ६ सयभन्दा बढी लेख रचना प्रकाशित छन्। अमेरिकन लाइब्रेरीबाट पब्लिक स्पिकिङमा ग्राजुएट गरेका डा. केसी खरो विचारका लागि प्रख्यात छन्।

उनले गरेको बिचारले नेतालाइ पोल्छ र जनतालाई एक किसिमको बाटो खुल्छ । केसी खरो विचारले कहिले काग्रेस त कहिले नेकपा हुन्छ । उनि खरो विचार कारण चर्चामा छन् ! सुरु सुरुमा त धेरै नै गाली गर्थिए तर अहिले उनको खरो विचार हेर्नुलाई धेरै दर्शक आतुर छन् । उनि भन्छन् देखेको छु धेरै कुरा तेही भएर बोल्छु अनि मेरो कुरा जनताले मन पराउ छन् । अहिले रेशम चौधरीको चर्चा एकदमै छ यस बिषयमा डा. केसीसंग अनलाईनटिभी नेपालले गरिएको कुराकानी हेर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्