Logo

करोड बिजेता राजिबको घरमा पुग्दा देखियो यस्तो | श्रीमतीले खोलिन गोप्य कुराबिवाह देखि बिजेता सम्मको कुरा…..(भिडियो सहित)

को बन्छ करोडपतिको प्रथम सिजनको पहिलो करोडपति घोषणा बारे एसआरविएन मिडिया (को बन्छ करोडपति) परिवारले प्रोमो सहितको प्रेस वक्तव्य जारी गरेको छ ।

जारी भिडियो प्रोमोमा बिजयी अनुहार देखाईएको छैन तर शोका होस्ट तथा महानायक राजेश हमालले बिजयीले १ करोड जीतेको बधाई तथा हर्ष सहितको घोषणा गरेको देख्न सकिन्छ, अवश्य पनि को ति भाग्यमानी बिजेता हुन यो भने ताजा श्रृंखलासम्म कुर्नै पर्छ । भिडियो सहित :

प्रतिक्रिया दिनुहोस्