Logo

भद्रगोल छोडेपछि भाइरल मुन्नीको पहिलो अन्तर्वार्ता, गायिकालाई टक्कर दिने स्वर, नाइँ नभनु लमा यस्तो अवतार….(हेर्नुहोस् भिडीयो)

काठमाडौँ – भद्रगोलबाट बाहिरिएका जिग्री र पाँडेको टिमले नयाँ सिरियल “सक्किगोनि”निर्माण गर्ने भएका छन् । जिग्री र पाँडे लगायत बाहिरिएका २१ जनाको टिमले असोज २ गतेबाट नेपाल टेलिभिजनबाट प्रसारण गर्ने भएका छन् । यो टिमले नेपाल टेलिभिजनसँग प्रत्येक विहीवार ८.५० बजेको समय समेत किनिसकेका छन् ।

भद्रगोलको पूर्व निर्देशकद्धोय कुमार कटेल जिग्री र अर्जुन घिमिरे पाँडेको अनुसार आफनै लगानीमा जेपिटी क्रियसन मार्फत पुरानै कथावस्तु र कलाकारहरुको साथमा नयाँ सिरियल निर्माण गर्न लागेको बताए ।

तर यता पुरानै नाम दिएर नयाँ कलाकार राखेर बनाएको भद्रगोल पहिलो एपिसोड नै फ्लप भएको छ । किनभने अधिंकाश दर्शकहरुले पुरानै कलाकार र कथावस्तु चाहेकाले यो एपिसोडबाट खुसी हुन सकेनन् । युटुबमा पनि यस एपिसोडमा लाइक भन्दा पनि बढी डिसलाइक आएको छ । भद्रगोलमा नयाँ पात्र “मुन्नी”अहिले दर्शकका लागि चर्चाको विषय बनेकी छिन् । प्राय हाँस्य कलाकारको बाहुल्यता रहेको भद्रगोलमा गम्भिर प्रवृत्तिकी मुन्नी पहिलो एपिसोडवाटै चर्चाको शिखरमा पुगेकी थिन् । थिएटरकी कलाकार मुन्नीको खास नाम प्रियाना आचार्य हो । उनको अभिनयसंगै सुन्दरताको दर्शकले तारिफ गरेका छन् । युट्युबमा अपलोड भएका भद्रगोलका एपिसोडहरुमा पनि मुन्नी केन्द्रित कमेन्ट धेरै आएकाले दर्शकले उनलाई रुचाएको बुझन्छि । भद्रगोल छोडेपछि भाइरल मुन्नीको पहिलो अन्तर्वार्ता, गायिकालाई टक्कर दिने स्वर, नाइँ नभनु लमा यस्तो अवतार….हेर्नुहोस् भिडीयो…

प्रतिक्रिया दिनुहोस्